ne_tq/num/31/18.md

846 B

मोशाले फौजका अधिकृतहरूलाई तिनीहरूले आफ्‍ना निम्‍ति के लिन सक्‍छन् भने?

मोशाले फौजका अधिकृतहरूलाई तिनीहरूले सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति सक्‍छन् भने ।

कसैलाई मारेका र मुर्दालाई छोएका सिपाहीहरूले कति समयसम्‍म इस्राएलको छाउनीबाहिर बस्‍नुपर्‍थ्यो?

उनीहरू सात दिनको लागि छाउनी बाहिर बस्‍नुपर्‍थ्यो।