ne_tq/num/31/16.md

553 B

इस्राएलका फौजका अधिकृतहरू मिद्यानका सबै महिलालाई जीवितै राख्‍दा मोशा किन रिसाए?

मोशा रिसाए किनभने मिद्यानका महिलाहरूले बालामको सल्‍लाहमा इस्राएलका मानिसहरूलाई परमप्रभुको विरुद्धमा पाप गर्न लगाएका थिए ।