ne_tq/num/31/01.md

502 B

मोशाले मिद्यानीहरूको विरूद्ध इस्राएलका मानिसहरूका बदला लिएपछि के हुनेछ भनी परमप्रभुले उनलाई बताउनुभयो?

मोशा मर्नेछन् र तिनका मानिसहरूसँग मिल्‍नेछन् भनी परमप्रभुले मोशालाई भन्‍नुभयो ।