ne_tq/num/30/13.md

989 B

यदि महिलाको पतिले त्यसको भाकल सुनेको लामो समयपछि त्‍यसलाई रद्द गर्न खोज्‍छ भने, के त्‍यो भाकल कायम रहन्‍छ?

हो, त्‍यो कायम रहनेछ र यदि उसले त्‍यो तोड्छ भने ऊ उसकी पत्‍नीको पापको उत्‍तरदायी हुनेछ र त्‍यसलाई तोडेको सजाय भोग्‍नुपर्नेछ ।

यदि महिलाले आफ्‍नो पतिको घरमा भाकल गर्छे र त्‍यो दिन उसको पतिले त्‍यो रद्द गर्छ भने, के त्‍यो भाकल कायम रहन्‍छ?

होइन, उनको भाकल कायम रहनेछैन ।