ne_tq/num/30/10.md

795 B

यदि विवाह भइसकेकी जवान नारीले भाकल गर्छे र उसको पतिले यसबारे सुन्‍छ तर उसलाई रोक्‍न केही गर्दैन भने, के ती भाकलहरू कायम रहन्‍छन्?

हो, ती भाकलहरू कायम रहन्‍छन् ।

यदि महिलाले आफ्‍नो पतिको घरमा भाकल गर्छे र त्‍यो दिन उसको पतिले त्‍यो रद्द गर्छ भने, के त्‍यो भाकल कायम रहन्‍छ?

होइन, उनको भाकल कायम रहनेछैन ।