ne_tq/num/30/04.md

528 B

आफ्नो बुबाको घरमा बस्‍ने जवान नारीले परमप्रभुको निम्‍ति भाकल गर्छे र त्यसको बुबाले त्यसको भाकल सुन्‍छ तर भाकललाई उल्टाउन कुनै कुरा भन्‍दैन भने के त्‍यो भाकल कायम रहन्‍छ?

हो, त्‍यो भाकल कायम रहन्‍छ ।