ne_tq/num/29/33.md

417 B

सभाको सातौँ दिन इस्राएलका मानिसहरूले कसरी मनाउनुपर्‍थ्यो?

सभाको सातौँ दिन इस्राएलका मानिसहरूले सातवटा साँढे र अघिल्‍लो दिनका सबै बलिहरू चढाउनुपर्‍थ्यो।