ne_tq/num/29/16.md

462 B

अन्‍नबलि, अर्घबलि र अन्‍य पशुबलिको अतिरिक्‍त अरू कुन पशु पापबलिको रूपमा चढाइन्‍थ्‍यो?

अन्‍नबलि, अर्घबलि र अन्‍य पशुबलिको अतिरिक्‍त एउटा बोका पापबलिको रूपमा चढाइन्‍थ्‍यो ।