ne_tq/num/29/12.md

754 B

कुन दिन परमप्रभुको सम्‍मानमा अर्को पवित्र सभा राखियो जसमा तिनीहरूले कुनै नियमित काम गरेनन् र उहाँको निम्‍ति सात दिनसम्‍म चाड मनाए?

सातौँ महिनाको पन्‍धौँ दिन परमप्रभुको सम्‍मानमा अर्को पवित्र सभा राखियो जसमा तिनीहरूले कुनै नियमित काम गरेनन् र उहाँको निम्‍ति सात दिनसम्‍म चाड मनाए ।