ne_tq/num/29/08.md

644 B

सातौँ महिनाको पन्‍धौँ दिन परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति तिनीहरूले कुन पशु होमबलिको रूपमा चढाउनुपर्‍थ्यो?

सातौँ महिनाको पन्‍धौँ दिन इस्राएलका मानिसहरूले निष्‍खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्‍थ्यो ।