ne_tq/num/29/02.md

523 B

त्‍यस दिन तिनीहरूले कस्‍ता पशुहरू बलि चढाए र तिनीहरूले ती किन चढाए?

त्‍यस दिन तिनीहरूले निष्‍खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमाको होमबलि परमप्रभुलाई सुगन्धित बास्‍नाको निम्ति चढाए ।