ne_tq/num/29/01.md

668 B

सातौँ महिनाको पहिलो दिन इस्राएलका मानिसहरूले किन पवित्र सभा राखे, त्‍यस दिन तिनीहरूले के गरेनन् र के गरे?

सातौँ महिनाको पहिलो दिन इस्राएलका मानिसहरूले परमप्रभुको सम्मानमा एउटा पवित्र सभा राखे । तिनीहरूले त्यस दिन कुनै नियमित काम गरेनन् र तुरही फुके ।