ne_tq/num/28/26.md

729 B

तिनीहरूको साताहरूका चाडमा अगौटे फलको दिन, तिनीहरूले के चढाउनुपर्‍थ्यो र त्‍यस दिन तिनीहरूले के गर्नुहुँदैन थियो?

तिनीहरूको साताहरूको चाडमा अगौटे फलको दिन, तिनीहरूले परमप्रभुलाई नयाँ अन्‍नबलि चढाए, र परमप्रभुको सम्मानमा पवित्र सभा राखे र त्‍यस दिन कुनै नियमित काम गरेनन् ।