ne_tq/num/28/25.md

508 B

निस्‍तार-चाडको उत्‍सवको सातौँ दिनमा के भयो?

निस्‍तार-चाडको उत्‍सवको सातौँ दिनमा तिनीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्‍थ्यो र त्‍यस दिन कुनै नियमित कामहरू गर्नुहुँदैन थियो ।