ne_tq/num/28/12.md

602 B

दुईवटा साँढेसँग दिइने अन्‍नबलिहरू के थियो र एउटा भेडाको निम्ति के थियो?

प्रत्‍येक दुईवटा साँढेको निम्‍ति अन्‍नबलिहरू तेलमा मुछेको डेढ पाथी मसिनो पीठो थियो र एउटा भेडाको निम्‍ति अन्‍नबलि तेलमा मुछेको एक पाथी मसिनो पिठो थियो ।