ne_tq/num/28/03.md

495 B

एउटा बिहान र एउटा साँझ गरी कुन दुई-दुईवटा पशुहरू हरेक दिन नियमित होमबलिको रूपमा चढाउनुपर्‍थ्यो?

एउटा बिहान र एउटा साँझ गरी नियमित होमबलिमा हुने बलिहरूमा निष्‍खोट थुमाहरू हुनुपर्‍थ्यो।