परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मोशाले यहोशूलाई पुजारी एलाजार र सारा समुदायको सामु राखे र आफ्नो हात उनीमाथि राखी नेतृत्व गर्न आज्ञा दिए ।