ne_tq/num/27/22.md

515 B

परमप्रभुको आज्ञाप्रति मोशाले कसरी प्रतिक्रिया दिए?

परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मोशाले यहोशूलाई पुजारी एलाजार र सारा समुदायको सामु राखे र आफ्‍नो हात उनीमाथि राखी नेतृत्‍व गर्न आज्ञा दिए ।