ne_tq/num/27/20.md

527 B

यहोशूलाई कति अधिकार दिनु भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो?

ऊरीमको निर्णयद्वारा परमप्रभुको इच्‍छा खोज्‍न र उनको आज्ञापालन गर्न सारा इस्राएललाई अह्राउन मोशाले यहोशूलाई अधिकार दिनुपर्‍थ्यो।