ne_tq/num/27/19.md

543 B

नुनका छोरा यहोशूमाथि मोशाले आफ्‍नो हात राख्‍न भनी परमप्रभुले किन निर्देशन दिनुभयो?

परमप्रभुले यहोशूलाई छान्‍नको लागि निर्देशन दिनुभयो किनकि तिनी एउटा मानिस थिए जसमा परमप्रभुको आत्‍माले बास गर्नुभयो ।