ne_tq/num/27/15.md

540 B

मोशाले परमप्रभुलाई समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नु भनी किन अनुरोध गरे?

तिनीहरू गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् भनेर मोशाले परमप्रभुलाई समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नु भनी अनुरोध गरे ।