ne_tq/num/27/14.md

592 B

परमप्रभुले तिनीहरूलाई दिनुभएको भूमिमा जानुको सट्टा मोशा किन आफ्‍ना मानिसहरूकहाँ जान पर्‍थ्यो?

मोशा आफ्‍ना मानिसहरूकहाँ जान पर्‍थ्यो किनकि उनले र हारूनले रिसले चट्टानमा हिर्काउदै परमप्रभुको आज्ञा विरूद्ध विद्रोह गरे ।