ne_tq/num/27/08.md

416 B

एउटा मानिस मर्छ र उसको कुनै छोरा छैन भने उसको सम्पत्तिलाई के हुनुपर्छ भनी परमप्रभुले भन्‍नुभयो?

छोरा नभई मरेको मानिसको सम्पत्ति उसको छोरीहरूलाई हुनुपर्छ ।