ne_tq/num/27/03.md

374 B

सलोफाद मरुभूमिमा किन मरे?

सलोफाद मरुभूमिमा परमप्रभुको विरूद्ध विद्रोह गर्ने कोरहको दलमा रहेको कारण मरेका होइनन् तर आफ्‍नै पापको कारण मरे ।