ne_tq/num/26/64.md

561 B

सीनैको मरुभूमिमा इस्राएलका सन्‍तानहरूको गन्ती हुँदा मोशा र हारूनद्वारा गनिएका कति जना पुरूषहरू भेटिए?

सीनैको मरुभूमिमा इस्राएलका सन्‍तानहरूको गन्ती हुँदा मोशा र हारूनद्वारा गनिएका कुनै पनि व्‍यक्‍ति थिएन ।