ne_tq/num/26/62.md

987 B
Raw Permalink Blame History

लेवीका एक महिना र त्यसभन्दा माथिका पुरूषहरूको संख्‍या कति थियो?

लेवीका एक महिना र त्यसभन्दा माथिका पुरूषहरूको संख्‍या २३, थियो ।

लेवीका एक महिना र त्‍यसभन्‍दा माथिका पुरूषहरूको इस्राएलका सन्‍तानहरूसँग किन गन्ती गरिएन?

लेवीका एक महिना र त्‍यसभन्‍दा माथिका पुरूषहरूको इस्राएलका सन्‍तानहरूसँग गन्ती गरिएन किनभने इस्राएलका मानिसहरूमाझ कुनै भूमिको अंश दिइएको थिएन ।