ne_tq/num/26/59.md

361 B

मिश्रमा जन्‍मेका लेवीका सन्‍तान अम्राम र योकेबेदका छोराछोरीहरू को थिए?

तिनीहरूका छोराछोरीहरू हारून, मोशा र उनीहरूकी दिदी मिरियम थिए ।