ne_tq/num/26/53.md

404 B

परमप्रभुले देश कसरी बाँडिनेछ भन्‍नुभयो?

देश अधिकारको रूपमा ती मानिसहरूका बिचमा तिनीहरूका नाउँको सङ्ख्याअनुसार बाँडिओस् भनेर परमप्रभुले भन्‍नुभयो ।