ne_tq/num/26/14.md

446 B

इस्राएलका छोराहरूमध्‍ये अर्को सूचीमा को राखिएका थिए र तिनीहरूका सन्‍तानहरूका संख्‍या कति थियो?

शिमियोनका वंश थियो; तिनीहरूका पुरूषहरूको जम्‍मा संख्‍या २२,२०० थियो ।