ne_tq/num/26/09.md

497 B

रूबेनको सन्‍तान, एलीआका छोराहरू को–को थिए र उनका छोराहरूले के गरे?

एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए । मोशा र हारूनलाई चुनौती दिइ दातान र अबीराम परमप्रभुको विरुद्धमा विद्रोह गरे ।