ne_tq/num/26/02.md

592 B

विपत्‍तिपछि परमप्रभुले मोशा र एलाजारलाई के गर्न भन्‍नुभयो?

परमप्रभुले तिनीहरूलाई तिनीहरूको कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्‍ने सबै इस्राएलका पुरूषहरूको गन्ती गर्न भन्‍नुभयो ।