ne_tq/num/25/18.md

1.3 KiB

परमप्रभुले किन मिद्यानीहरूलाई शत्रुहरूलाई झैँ व्‍यवहार गर्न र तिनीहरूलाई आक्रमण गर्न भनी मोशालाई भन्‍नुभयो?

परमप्रभुले मिद्यानीहरूलाई शत्रुहरूलाई झैँ व्‍यवहार गर्न र तिनीहरूलाई आक्रमण गर्न भनी मोशालाई भन्‍नुभयो किनकि तिनीहरूले छलद्वारा इस्राएललाई शत्रुहरूलाई झैँ व्‍यवहार गरेका थिए ।

परमप्रभुले विपत्तिको दिन मारिएकी मिद्यानका मुखियाको छोरी कोजबीलाई कसरी उल्‍लेख गर्नुभयो?

उहाँले विपत्तिको दिन मारिएकी मिद्यानका मुखियाको छोरी कोजबीलाई तिनीहरूकी बहिनीको रूपमा उल्‍लेख गर्नुभयो ।