ne_tq/num/25/08.md

954 B

मिद्यानी महिलालाई छाउनीभित्र मोशाको सामु ल्‍याउने त्‍यस इस्राएलीलाई के भयो?

पुजारी पीनहासले एउटा भाला लिए र दुवै पुरूष र स्‍त्रीको शरीरमा रोपिदिए ।

परमेश्‍वरले तिनीहरूलाई मोआबी महिलाहरूसँग व्‍यभिचार गर्न र पोरको बाल देवतालाई पुज्‍नबाट रोक्‍न के गर्नुभयो, अनि कति जना मरे?

परमेश्‍वरले एउटा विपत्ति पठाउनुभयो जसको कारण मर्नेहरूको सङ्ख्या चौबीस हजार भयो ।