ne_tq/num/25/07.md

538 B

एलाजारका छोरा पीनहासले इस्राएली पुरूष र मिद्यानी महिलालाई देख्‍दा उनले के गरे?

एलाजारका छोरा पीनहासले इस्राएली पुरूष र मिद्यानी महिलालाई देख्‍दा, उनी समुदायको बिचबाट उठे र आफ्‍नो हातमा एउटा भाला लिए ।