ne_tq/num/25/06.md

628 B

एक जना इस्राएली पुरूषले आफ्‍नो परिवारमा एउटी मिद्यानी महिलालाई ल्‍याउदा इस्राएलका मानिसहरूको समुदाय कहाँ थिए?

इस्राएली पुरूषले आफ्‍नो परिवारमा एउटी मिद्यानी महिलालाई ल्‍याउँदा, इस्राएलका मानिसहरू भेट हुने पालको सामु रोइरहेका थिए ।