ne_tq/num/25/04.md

586 B

पोरको बाल देवतालाई पुज्‍ने अगुवाहरूलाई के गर्नु भनी परमप्रभुले मोशालाई भन्‍नुभयो?

परमप्रभुले मोशालाई पोरको बाल देवतालाई पुज्‍न सामेल भएका अगुवाहरूलाई मार्नु र ती अगुवाहरूलाई परमप्रभुको अघि झुन्डयाउनु भनी भन्नुभयो ।