ne_tq/num/24/25.md

347 B

बालामले आफ्‍नो अन्‍तिम अगमवाणी बोलि सकेपछि उनले के गरे र बालाकले के गरे?

बालाम उठेर आफ्‍नो घरतिर फर्के । बालाक पनि आफ्‍नो बाटो गए ।