ne_tq/num/24/24.md

729 B

कित्‍तीमको समुद्री तटबाट के आउने छ जसले अश्‍शूरलाई आक्रमण गर्नेछ र एबेरमाथि विजय हासिल गर्ने छ, र त्‍यसपछि तिनीहरूलाई के हुनेछ?

कित्‍तीमको समुद्री तटबाट जहाजहरू आउने छन् जसले अश्‍शूरलाई आक्रमण गर्नेछन् र एबेरमाथि विजय हासिल गर्ने छन्, तर तिनीहरू पनि अन्तमा विनाश हुने छन् ।