ne_tq/num/24/19.md

371 B

याकूबबाट के निस्‍की आउने छ र तिनले के गर्ने छ?

राज्‍य गर्ने एउटा राजा याकूबबाट निस्‍की आउने छ र उतिनले सहरका बाँचेकाहरूलाई नष्‍ट गर्नेछन् ।