ne_tq/num/24/17.md

854 B

बालामले याकूबबाट के आउने छ र इस्राएलबाट को उदय हुने छ भने?

बालामले याकूबबाट एउटा तारा आउने छ र इस्राएलबाट एउटा राजदण्ड उदय हुने छ भने ।

बालामले तारा र राजदण्‍डले मोआबका अगुवाहरूलाई र शेथका सबै सन्‍तानलाई के गर्नेछन् भने?

बालामले तारा र राजदण्‍डले मोआबका अगुवाहरूलाई र शेथका सबै सन्‍तानलाई चकनाचूर र नष्‍ट पार्नेछन् भने ।