ne_tq/num/24/16.md

415 B

बालामले आफ्‍नो वचन, अगमवाणी, ज्ञान र दर्शन कोबाट आएको बताए?

बालामले आफ्‍नो वचन, अगमवाणी, ज्ञान र दर्शन सर्वोच्‍चको सर्वशक्‍तिमान‍् परमेश्‍वरबाट आएको बताए ।