ne_tq/num/24/14.md

473 B

बालामले बालाकलाई आफ्‍ना मानिसहरूकहाँ फर्केर जान अघि केको बारेमा चेताउनी दिए?

बालामले बालाकलाई आगामी दिनहरूमा इस्राएलले बालाकका मानिसहरूलाई के गर्नेवाला छन् भनी चेतावनी दिए ।