ne_tq/num/24/13.md

1020 B

बालाकले सुन र चाँदीले भरिएको आफ्‍नो दरबार बालामलाई दिए पनि बालामले के गर्न नसक्‍ने भनी उनले बालाकलाई बताए?

बालामले बालाकलाई उनी परमप्रभुको वचन बाहिर कुनै असल वा खराब कुरा गर्न नसक्‍ने अथवा आफूले चाहेको कुनै पनि कुरा बताउन नसक्‍ने भने ।

बालामले भन्‍न सक्‍ने केवल एउटा मात्र कुरा के हो भनी बालामले भने?

परमप्रभुले उनलाई जे भन्‍न लगाउनुहुन्‍छ केवल त्‍यही मात्र बताउन सक्‍ने उनले बताए ।