ne_tq/num/24/09.md

539 B

इस्राएललाई आशिष् अथवा सराप दिनेहरूलाई के हुनेछ भनी बालामले अगमवाणी गरे?

तिनीहरू जसले इस्राएललाई आशिष् दिन्छन्, तिनीहरू आशिषित हुनेछन् र तिनीहरू जसले इस्राएललाई सराप दिन्छन्, तिनीहरू श्रापित हुनेछन् ।