ne_tq/num/24/08.md

1.2 KiB

परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई कुन ठाउँबाट ल्‍याउनुभयो?

परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई मिश्रबाट ल्‍याउनुभयो ।

बालामले इस्राएलको सामर्थ्यको बारेमा के भने?

बालामले इस्राएलको सामर्थ्य जङ्गली साँढेको जस्तै छ भने ।

इस्राएलको विरूद्ध लड्ने जातिहरूलाई के हुनेछ?

बालामले भने इस्राएलको विरूद्ध लड्ने जातिहरूलाई इस्राएलले निल्‍नेछ र उनीहरूको हड्‍डीहरूलाई टुक्रा-टुक्रा पारेर फोर्नेछ र आफ्‍ना वाणहरूले उनीहरूलाई हान्‍नेछन् भनी बालामले भने ।