ne_tq/num/24/07.md

605 B

परमेश्‍वरले इस्राएललाई उनीहरू बसेका देशमा के कुराले आशिष् दिनुभयो?

परमेश्‍वरले इस्राएललाई बगिरहने पानीले आशिष् दिनुभयो जसले रोपिएका बीउहरूलाई पनि पानी दिनेछन् ।

इस्राएलको राज्‍यलाई के हुनेछ?

तिनीहरूको राज्‍य आदर गरिने छ ।