ne_tq/num/24/06.md

481 B

इस्राएल बस्‍ने ठाउँको सुन्‍दरताको बालामले कसरी वर्णन गरे?

बालामले उपत्‍यकाहरू नदी किनारको बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएको एलवाहरूजस्‍तै र पानी छेउका देवदारुजस्तै वर्णन गरे ।