ne_tq/num/24/03.md

493 B

जब बालामले आफ्‍नो आँखा खोलेर इस्राएल कुल-कुल गरी आ-आफ्नो छाउनीमा देखे, तब के भयो?

जब बालामले आफ्‍नो आँखा खोलेर इस्राएलको छाउनी देखे, तब परमेश्‍वरको आत्‍मा बालाममा आयो र उनले अगमवाणी पाए ।