जब बालामले आफ्नो आँखा खोलेर इस्राएलको छाउनी देखे, तब परमेश्वरको आत्मा बालाममा आयो र उनले अगमवाणी पाए ।