ne_tq/num/23/30.md

477 B

बालामले यसपालि बालाकलाई के गर्न लगाए र बालाकले के गरे?

बालामले बालाकलाई सातवटा वेदीहरू बनाउन लगाए र बालाकले बालामले बताएअनुसार गरे र प्रत्‍येक वेदीमा एक-एक वटा साँढे र भेडा चढाए ।